१२ असार २०८१, बुधबार

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्पको धक्का


भूकम्प

काठमाडौँ । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । आज शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर ३.५ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !