१७ असार २०८१, सोमबार

कालिकोट केन्द्र बिन्दु बनाएर नयाँ भूकम्प


भूकम्प

२२ वैशाख ,काठमाडौ । कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ बजेर १७ मिनेटमा कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो भूकम्प गएको वर्षको गोरखाको बारपाक केन्द्रविन्दु भइ आएको भुकम्प को पराकम्प नभइ नया भुकम्प भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !