१३ असार २०८१, बिहिबार

कलंकीको त्रिशुल पेट्रोलपम्पमा भीषण आगलागी


fire
काठमाडौँः कलंकीको त्रिशुल पेट्रोलपम्पमा भीषण आगलागी भएको छ ।  मोटरसाइकलमा तेल हाल्दा हाल्दै पम्पमा आगो लागेको हो।
पम्पमा आगलागी भएपछि सो क्षेत्रका स्थानीयबासी भागाभाग भएका छन् । पम्पमा आगलागी हुँदा कलंकी क्षेत्रका स्थानीय बासी त्रसिद भएर घर छोडेर भागेका छन् ।
पम्पमा आगलागी भएकाले विष्फोट हुने डरले मानिसबीच त्रास बढेको छ ।
अपडेट कलंकीको त्रिशुल पेट्रोल पम्पमा लागेको आगो नियन्त्रणमा आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !