१५ असार २०८१, शनिबार

नेपाल मगर विधार्थी संघको १०औं राष्ट्रिय विस्तारित भेला चितवनमा हुने


a

२८ माघ, काठमाण्डौ । नेपाल मगर विधार्थी संघको १०औं राष्ट्रिय विस्तारित भेलाको उदघाटन यहि फागुन ४ गते र बन्दसत्र फागुन ५ गत्ते हुने भएको छ । विस्तारित भेला भने विरेन्द्र बहुमुखी क्याम्पस प्रांगण नारायणगढ चितवनमा हुनेछ ।

उक्त भेला विद्यार्थी संगठनका अध्यक्ष कमल थापा मगरको सभापतित्वमा हुन लागेको हो । भेलाले १०औ महाधिवेशनको मिति ,समय र स्थानको टुङ्गो लगाएउनुको साथै संगठनको आर्थिक तथा साङ्गठनिक प्रतिबेदन उपर माथि छलफल हुने कुरा केन्द्रीय सदस्य बिरेन्द्र मगरले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !