![रमेश बडाल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Ramesh-badal22.jpg?fit=850%2C541&ssl=1)
काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस गरिएको छ । अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै नेपाल बार एसोसियसनका उपाध्यक्ष बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।
बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।