![banduk](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/01/banduk-1.jpg?fit=920%2C690&ssl=1)
२० पुस काठमाण्डौ । दुई थान पेस्तोल सहित काठमाण्डौको कोटेश्वरवाट एकजना पक्राउ परेका छन् । खोटाङका सुवास कार्की नामका युवा कोटेश्वरस्थित न्यु सुनकोसी गेस्टहासबाट पक्राउ परेका हुन् ।
कार्कीको साथवाट महानगरीय प्रहरी परिसरवाट खटिएको टोलीले दुई थान पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।