१५ पुस २०८१, सोमबार

शाक्यमुनी बुद्धका केहि मनन गर्नुपर्ने उपदेशहरु


gautam-buddha

शाक्यमुनी बुद्धका केहि मनन गर्नुपर्ने उपदेशहरु

  • फूलको वास हावाको विपरित कहिल्यै जाँदैन तर मानवको सद्गुणको शुवास सबैतिर फेलिन्छ।
  • तीन चीजहरुलाई लामो समय सम्म लुकाउन सकिदैन, सूर्य, चन्द्रमा र सत्य।
  • ज़ार योद्धाहरुमा विजय पाउन सरलछ, तर आफै माथि विजय पाउँछ उहि साँच्चैं विजयी हो।
  • हाम्रो कर्तव्य हो कि हामी आफ्नो शरीरलाई स्वस्थ राखौ, अन्यथा हामी आफ्नो मनलाई सक्षम र शुद्ध राख्न सकिदैन ।
  • हामी आफ्नो विचारहरुबाट राम्ररी ढल्छौ; हामी त्यहि बन्छौ जो हामी सोच्छौ | जब मन पवित्र हुन्छ तब ख़ुशी छायाँ जस्तै जहिले पनि हामी सितै हिडछ।
  • हजारौं दियो लाई एकै ही दियोले, बिना उसको प्रकाशलाई कमनगरि जलाउन सकिन्छ | ख़ुशी बाँडनाले ख़ुशी कहिलै कम हुँदैन।
  • मनुष्य क्रोधलाई प्रेमले, पापलाई सदाचारले लोभलाई दानले र झूठोलाई सत्यले जीत्न्छ।
  • मनुष्यको दिमाग नै सबै हो, जो उ सोच्छ त्यहि त्यो बन्छ।
  • अत्त दीपो भवः। (आफ्नो दियो स्वयं बन।)
  • अप्रिय शब्द पशुहरुलाई पनि सुहाउँदैन।
  • अराजकता सबै जटिल कुराहरुमा निहितछ । परिश्रमको साथ प्रयास गर्दै गर ।
  • तिमीलाई जे प्राप्त भएकोछ त्यस्को धेरै मूल्याकन नगर र न अरुको ईर्ष्या गर ति जो अरुको ईर्ष्या गर्छन, उन्लाई मनमा शान्ति कहिल्यै हुँदैन।
  • तिमी चाहे जति पनि पवित्र शब्दहरु पढ़ या बोल, तर जब सम्म त्यसमा व्यवहार गर्दैनौ त्यस्को कुनै फाईदा छैन।
  • अतीतमा ध्यान केन्द्रित नगर, भविष्यको सपना पनि नहेर, वर्तमान क्षणमा ध्यान केंद्रित गर। १६,आफ्नो उद्धारको लागि स्वयम् कार्य गर अरुमा निर्भर नहोउ ।
  • तृष्णा अर्थात इच्छा नै सबै दुःखको मूल हो ।
  • एक घैटो थोपा थोपाले नै भरिन्छ ।
  • एक निष्ठाहीन र खराब साथी भन्दा जनावरको अपेक्षा धेरै भयभीत हुनुपर्छ ; किनकि एक जंगली जनावर केवल तिमर् शरीरमा घाउ बनाउन सक्ला, तर एक खराब साथीले त तिम्रो मगजमा घाउ बनाउँछ।
  • एक हजार खोक्रो शब्दहरु भन्दा एक शब्दले बरु धेरै शान्ति ल्याउँछ । ~ गौतम बुद्ध
  • उदार मन भएको विभिन्न धर्महरुमा सत्य देखिन्छ। संकीर्ण मन भएकोमा केवल अन्तर देखिन्छ ।
  • द्वेष लाई द्वेष ले होईन बरु प्रेमले नै समाप्त गर्न सकिन्छ; यो नियम अटल छ।
  • ससारमा तीन चीज़हरु कहिल्यै लामो समय सम्म लुकेर बस्न सक्तैन, पहिलो हो सूर्य, दोश्रो हो चन्‍द्रमा र तेश्रो हो सत्‍य।
  • जुन बितिसक्यो त्यस्को परवाह नगर, जुन आउनेछ त्यस्को पनि सपना नहेर, आफ्नो ध्यान बर्तमानमा लगाउ।
  • जो आफू माथि विजय प्राप्त गर्छ उहि सबै भन्दा ठूलो विजयी हों।
  • जसरी उम्लीरहेको पानीमा हामी आफ्नो प्रतिबिम्‍ब अर्थात अनुहार देख्न सक्तैनौ त्यसैगरिरीस लागेको बेला यो बुझ्न सकिदैन कि मेरो भलो कुन कुरामा छ।
  • जीभ्रो एक धारीलो चक्कुलेजस्तै रगत ननिकाली मार्छ।
  • जस्ले स्‍वयंलाई वशमा गरेकोछ, संसारको कुनै शक्ति उस्को विजयलाई पराजयमा बदल्न सक्तैन ।
  • जस्ले आफूलाई वशमा राख्यो, उस्को जीतलाई देवताले पनि हारमा बदल्न सक्तैन ।
  • चतुराईपुर्वक जिउनेहरु मृत्यु सित डराउनुपर्दैन ।
  • झूठो सबैभन्दा ठूलो पाप हो, झूठो को थैलोमा अरु सबै पाप अटाउँछ, झूठोलाई छोड़ तिम्रो अरु पाप कर्म बिस्तारै बिस्तारै स्‍वत: छुट्छ ।
  • त्यहि काम गर्नु ठिकछ,जस्लाई गरेपछि पछुताउनु नपरोस र जस्को फललाई प्रसन्‍न मनले भोग्न सकियोस ।
  • त्यो मान्छे समर्थ हो जुन यो मान्छ कि उ समर्थछ ।
  • त्यो व्यक्ति जुन ५०जनालाई मायाँ गर्छ, ५० दुःखले घेरिएको हुन्छ , जो कसैसित मायाँ गर्दैन  उ स्लाई कुनै सकट छैन।
  • यो व्यक्तिको स्वयं सोच नै हुन्छ जो त्यस खराबी तिर लैजान्छ कि उस्को दुश्मन।
  • शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्त्तव्य हो, होईन भने त हामी आफ्नो दिमागलाई बलीयो र स्वच्छ राख्न सक्दैनौ ।
  • सबै ग़लत कार्य मनबाटै उप्जिन्छ | यदि मन परिवर्तित भयोभने त के ग़लत कार्य रहन सक्छ ?
  • स्वास्थ्य सबैभन्दा महान उपहार हो, संतोष सबै भन्दा ७लो धन तथा विश्वसनीयता सबै भन्दा राम्रो ।
  • सत्यको बाटोमा कोहि दुई गल्तिहरु गर्न सक्छ, या त उ पूरा यात्रा निर्णय गर्दैन या यात्राको शुरुआत नै गर्दैन ।
  • कुनै जङ्गली जनावरको तुलनामा निष्ठाहीन तथा खराब प्रवृतिभएका मित्र सित धेरै डराउनु पर्छ किनकि जंगली जनावरले तर तिम्रो शरीरलाई घाउ गर्ला तर खराब मित्रले तिम्रो मन-मस्तिष्कलाई नै घाईते गरिदिन्छ।
  • क्रोधित रहनु, कसैप्रति  फ्याक्ने मनले आगोको चोक्टालाई आफ्नो हातमा राख्ने जस्तै हो, जुन तिमीलाई नै पोल्छ ।
  • कुनै शत्रु छैन, बरु मान्छेको मन नै जुन उस्लाई पथभ्रष्ट गर्छ ।
  • घृणा, घृणा गर्नुभन्दा कम हुँदैन, बरु प्रेमले घट्छ, यहि शाश्वत नियम हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !