७ पुस २०८१, आइतबार

धाप्लाङ्को पुल समय अवधिमा बनाई नसके एक्सन लिने : सांसद भट्टराई


३ जेठ, काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद विशाल भट्टराईले प्रदेश नम्बर १ को खोटाङ् जिल्ला बराहापोखरी गाउपलिका वडा नम्बर २ धाप्लाङ्मा बन्दै गरेको उदयपुर र खोटाङ् सिमाना जोड्ने पक्कि पुल समय अवधिमा बनाई नसके एक्सन लिने बताएका छन् ।

हाम्रो अनलाइन टिभी शोमा पत्रकार राम मगरसँग कुरा गर्दै उक्त पुलको समय अवधि मात्र ६ महिना रहेकोले ६ महिना भित्र काम गरिसकेन भने एक्सन लिने बताए ।

सांसद भट्टराईले भने, ‘म निर्वाचन भएको क्षेत्रमा पुल शिल्यान्स हुँदैछ । मैले योजना लागेको तर मलाई थाहा छैन । भोलिपल्ट शिल्यान्स हुँदैछ । मलाई बेलुकाको समयमा फोन गरेर बोलाउछ । सत्तामा कांग्रेसका शेरवहादुर देवा प्रधानमन्त्री हुँदा मलाईसम्म बाइपास गर्न खोजेको हो ।’

बाँकी पुरा विवरण तलको भिडियोमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !