२५ पुस २०८१, बिहीबार

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी


१९ अंक coronavirus-thumb-img
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी ! इतिहास पल्टाउदा हरेक नेपालीले सम्झिने दिनको रूपमा परिचित १९ गते रहेको देखिन्छ । हामीले पछि फर्केर हेर्छौ भने १९ गतेले मानिसलाई धेरै दु:ख र पिडा अनि खुसी दिएको हामीले पाउछौं ।

१. मार्च १९ गते २०२० मोदी र चिनियाँ राष्ट्रपतिको भ्रमण भएको दिनको रूपमा गन्न सकिन्छ ।

२. २०५८ जेठ १९ गते नारायणहिटीमा भएको दु:खद दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजा वीरेन्द्र शाह र उनको परिवारको आइतबार सम्झना गरिएको छ ।

३. वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्र लगायत तत्कालीन राजपरिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।

४. कोरोना भाइरस (कोभिड-१९) चीनको हुवाये प्रान्तको बुहानबाट फैलिएसँगै रोगको नाम पनि १९ नै रहेको छ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु

कोरोना भाइरसका राम्रा पक्ष र मानव स्वास्थ्यमा यसको असर

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !