१८ जेठ, काठमाडौं । दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएको छ । बाजुरामा बालिकाको जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचारको क्रममा शनिबार राति करिब २ बजे मृत्यु भएको थियो ।