११ असार २०८१, मंगलबार

झापामा खोलामा डुबेर १ जनाको मृत्यु


मृत्यु

झापा, बैशाख २१ । झापाको अर्जुनधारा नगरपालिका-१ का ६५ बर्षीय दुर्गा खपाङगी मगर सानोमेचे खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।

शनिवार बिहान ९ बजेको समयमा खपाङगी मगर खोलामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !