३ फाल्गुन २०८२, आइतबार

तोरीबारीमा १ जना मृतावस्थामा फेला


मृत्यु

बनेपा, २६ फागुन । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् ।

आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !