१२ असार २०८१, बुधबार

बेचिन लागेका दुई नेपाली महिलाको उद्धार


महिला हिंसा

९ मंसिर, काठमाडौं । नयाँ दिल्लीमा बेच्न लागेको अवस्थावाट दुई नेपाली महिलाको उद्धार गरेको छ । माइती नेपालको भारत शाखाले कोठीमा बेच्न लागेको अवस्थावाट काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता र झापाकी २५ वर्षीया सविनाको उद्धार गरिएको हो ।

राम्रो काममा लगाइदिने भनी भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो । उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !