६ जेष्ठ २०८१, आइतबार

गोली हानी एक युवकको हत्या


गोली

६ कात्तिक, धनुषा । जनकपुरधाम उपमहानरपालिका –१४ मा गोली हानी ४० वर्षीय मनोज साहको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई गोली हान्ने स्थानीय शंकर चौधरी पक्राउ पक्राउ परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !