१८ असार २०८१, मंगलबार

अदालतबाट दोषी ठहर भइ फरार रहेका ७ जना पक्राउ


पक्राउ

साउन १२, सल्यान । फरार रहेका ७ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

अदालतबाट दोषी ठहर भइ पक्राउ पर्नेमा सवारी ज्यान मुद्वाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाको शेर बहादुर बस्नेत, जबरजस्तीकरणी मुद्दाको हिरालाल भन्ने लालबहादुर शाह, सार्वजनिक मुद्वाको राम बहादुर बुढाथोकी, जारी मुद्दाको सुनिता बुढा, लुटपिट मुद्वाको होमबहादुर बुढा र सम्बन्धविच्छेद मुद्दाको रेखा बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !