६ फाल्गुन २०८२, बुधबार

एम्बुलेन्स कालीगण्डकीमा खस्दा चालक बेपत्ता


४ जेठ, पोखरा । १ झ ३११ नम्बरको एम्बुलेन्स कालीगण्डकी नदीमा खस्दा चालक भने बेपत्ता छन् । मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो ।

एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको प्रहरीले जानकारी दियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !