१३ आश्विन २०८१, आइतबार

खानीभित्र ग्यास विस्फोट हुँदा १५ को मृत्यु, ९ घाइते


एजेन्सी ३ मंसिर । चीनको एक खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार सोमबार दिउँसो प्रान्तमा रहेको खानीमा ग्यास विस्फोटन हुँदा अरु नौ जना घाइते भएका छन् ।
घटनास्लथमा ३५ जना कार्यरत मध्ये ११ जनालाई भने कुनै चोटपटक पनि नलागि बाहिर निकाल्न सफल भएका उद्धारकर्ताहरुको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !