१३ आश्विन २०८१, आइतबार

सुकुटे बस दुर्घटना: मृतकको संख्या ९ पुग्यो, ४७ घाइते


१७ कात्तिक, काठमाडौं । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा मृतकको संख्या ९ पुगेको छ । दुर्घटनामा ४७ जना घाइते भएका छन् ।

नदीमा डुबेको बसको उद्दार जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने प्रहरीले बताए । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान भएको छैन । घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !