काठमाडौँ । गुल्मीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको जिल्ला अस्पतालमा बिहान ९:५५ मा मृत्यु भएको हो ।
यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।