१५ असार २०८१, शनिबार

पूर्वसचिव निवासमै पत्नीको हत्या प्रयास, कामदारले गरे आत्महत्या


हत्या प्रयास

२७ माघ, काठमाडौं । सोमबार बिहान सानेपास्थित पूर्वसचिव अर्जुन कार्की निवासमै कार्कीकी पत्नी मुनाको हत्या प्रयास गरिएको छ । मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । यससँगै घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेको एसएसपी राईले बताए ।

एसएसपी राईले भने, ‘उहाँको अवस्था गम्भिर छ । हामी अस्पताल लाँदैछौं । अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !