१५ कात्तिक, काठमाडौं । कृष्णबहादुर महराले सरकारी वकिलसँगको वयानमा आफू पीडित भनिएकी महिलाको कोठामा प्रवेश नगरी फर्किएको बताएका छन् । तर प्रहरीको तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् ।