२९ असोज, काठमाडौं । सांसद पार्वत गुरुङ विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर भए ।