१६ आश्विन २०८१, बुधबार

बस र ट्रक ठोक्किदा २७ घाइते


accidenttt

१५ वैशाख, धादिङ । बस र ट्रक ठोक्किदा २७ जना घाइते भएका छन् ।

धादिङको गजुरी गाउँपालिका वडा नंं ६ जहरेमा झापाको काँकडभिट्टावाट काठमाण्डौ तर्फ जादै गरेको ना६ख १९२६ नम्बरको बस र बिपरित दिशावाट नारायणघाटतर्फ जाँदै गरेको ना७ख २९ नम्बरको ट्रक शनिबार बिहान ठाेक्किएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !