४ आश्विन २०८१, शुक्रबार

नेपालका यी चार जिल्लाहरु भए ‘कोरोना फ्री‘


कोरोना भाइरस

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार जिल्लामा कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमण शून्य छ । स्वास्थ्य मन्त्रालयका अनुसार ‘कोभिड फ्री’ हुने जिल्लाहरु मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, चितवन, कास्की र बाँकेमा सक्रिय संक्रमित २०० भन्दा बढी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !