६ जेष्ठ २०८१, आइतबार

कोरोना, ब्ल्याक फंगस र अन्धोपनबारे महत्वपूर्ण जानकारी


कोरोना, ब्ल्याक फंगस र अन्धोपन

ब्ल्याक फंगस रोग खासगरी कोरोना भाइरस लागेका विरामीमा देखिने एक प्रकारको कडा खालको सक्रमण हो, जसले पिनासको माध्यमबाट सोझै आँखामा र मस्तिष्कमा सोझै सक्रमण गर्दछ । यो दुर्लभ तर खतरनाक फंगल संक्रमण हो । यो आक्रामक संक्रमणले नाक, आँखा र कहिलेकाँही मस्तिष्कलाई पनि असर गर्दछ ।

यो फंगस हाल भारतमै भेटिएको छ । यो रोगबाट कसरी बचाउन सकिन्छ भन्नेबारे सानो जानकारी हामीले दिएका छौ । यो जस्ता इन्फेक्सनबाट बच्नु नै सवैभन्दा राम्रो उपचार हो । यो रोगमा पनि सरसफाईमा विषेश ध्यान दिनुपर्ने हुन सक्छ । पिनासका रोगीहरूलाई बढी आक्रमण गर्ने हुनाले यस्ता रोग लागेका व्यक्तिहरूको आँखामा समस्या देखिएमा तुरुन्त जाच गराउनु पर्नेछ ।

ब्ल्याक फंगस (म्यूकरमाइकोसिस) एक प्रकारको इन्फेक्सन हो, यसले आंखाको ज्वतिलाई नस्ट गर्न सक्छ । सीडीसी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेंशनका अनुसार यसलाई अति नै खतरनाक भाइरस समुहमा राखिएको छ ।

यस्ता भाइरसले प्राय आँखामा यसको असर बढी हुन सक्छ । यस्ता रोगको असरलाई न्युनिकरण गर्न हामीले घरेलु औषधिको रूपमा फिडकरीलाई प्रयोग गर्न सक्नेछौं । यसको कारण नेत्र ज्वतिमा असर हुन गई कालान्तरमा आँखा नै गुम्ने डर हुनेछ ।

यसबाट बचाउन हामीले घरेलु औषधि प्रयोग गर्न सकिनेछ । परम्परादेखि हामीले फिडकरी औषधि प्रयोग गर्दै आएका छौं । यस्ले आँखामा फंगस प्रवेश गर्नबाट रोक्नेछ । केहि नेत्र रोग स्पेसलिष्टको भनाइमा यस्ले साइनस पिनासमा सोझै आक्रमण गर्दछ र पछि आँखामा पुग्दछ ।

यो भाइरस पनि इम्युनो सिस्टम कमजोर भएकाहरूलाई बढि प्रभाव पार्ने भनिएको छ । पिनासको माध्यमबाट मस्तिष्कमा प्रवेश गरेमा घातक परिणाम देखिन सक्छ । यो फंगस एक प्रकारको म्यूकोरमाइसेट्स नामको फफूंद यानी फंगसको समूहको कारणले हुने गर्दछ ।

उपचार

१. फिटकरि ल्याउनुस र एकमाना पानीमा आधा चमच जति राख्नुस र पकाउनुस । पानी पाकेपछि उतार्नुस र सेलाउन दिनुस् । सेलाइसकेपछि नियमित आँखा धुनुस आंखाको एलर्जी नेत्र ज्वति कमजोर भएमा समेत बचाउने छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !