६ असार २०८१, बिहिबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो


नेपाल कोरोना मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा १७७ जनाको मृत्यु भएको पुष्टि भएसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु