१२ असार २०८१, बुधबार

पछिल्लो २४ घण्टामा १०४४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !