४ असार २०८१, मंगलबार

कोरोनाको लक्षण देखिएका कांग्रेसका नेतासहित दुई जनाको मृत्यु


पुरुषको शव फेला

२५ साउन, जनकपुरधाम । धनुषामा दुई जनाको मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेताको मृत्यु भएको छ ।

बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । धनुषाकै ५० वर्षीय पुरुषको पनि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु