![घर फर्किए](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Infected-9.jpg?fit=1056%2C477&ssl=1)
साउन ४, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११६९५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।
यो पनि पढ्नुहोस्
नेपालमा अहिलेसम्म ११६३७ जनाले जिते कोरोना, थप १०३ जना घर फर्किए