९ आश्विन २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ८ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन ३ । सुदूरपश्चिम प्रदेशमा आज थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ८ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !