६ जेष्ठ २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ९८ जना नयाँ संक्रमित


कोरोना संक्रमण

धनगढी, असार १४ । सुदूरपश्चिम प्रदेशमा आज थप ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ९८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !