![प्रा. डा. जागेश्वर गौतम](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Dr.-Jageshwor-Gautam-MoHP-Corona-Update-17.jpg?fit=864%2C451&ssl=1)
काठमाडौँ, असार १२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५९३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १११६२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४३४ संक्रमित