९ आश्विन २०८१, बुधबार

नेपालमा अहिलेसम्म १२६८४ जनाले जिते कोरोना, थप २०७ जना घर फर्किए


कोरोना जितेर डिस्चार्ज भई घर फर्किए

साउन ७, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १२६८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १२४७७ जनाले जिते कोरोना, थप ६०९ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !