१७ असार २०८१, सोमबार

नेपालमा संक्रमितको संख्या १७८४४ पुग्यो, आज थपिए कोरोनाका नयाँ १८६ संक्रमित


डा. जागेश्वर गौतम

साउन ५, काठमाडौँ । पछिल्लो २४ घण्टामा ४२१६ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७८४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १७६५८ पुग्यो, आज थपिए कोरोनाका नयाँ १५८ संक्रमित

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !