१६ असार २०८१, आइतबार

नेपालमा अहिलेसम्म ११८६८ जनाले जिते कोरोना, थप १७३ जना घर फर्किए


जिते कोरोना

साउन ५, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११८६८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म ११६९५ जनाले जिते कोरोना, थप ५८ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !