१९ असार २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या १७६५८ पुग्यो, आज थपिए कोरोनाका नयाँ १५८ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

साउन ४, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३७४१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७६५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १७५०२ पुग्यो, आज थपिए कोरोनाका नयाँ ५७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !