९ आश्विन २०८१, बुधबार

नेपालमा अहिलेसम्म १०२९४ जनाले जिते कोरोना, थप १७०५ जना घर फर्किए


घर फर्किए

२९ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७०५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०२९४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म ८५८९ जनाले जिते कोरोना, थप १४७ जना घर फर्किए

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !