५ जेष्ठ २०८१, शनिबार

कोरोनाको महामारी ८७ मुलुकमा, ३३०८ को मृत्यु, ९६६४२ संक्रमित (अपडेट)


कोरोनाको महामारी

फागुन २२, काठमाडौं । विश्व अहिले कोरोना भाइरसको महामारीवाट त्रसित छ । यसको कारणले विश्वको अर्थतन्त्र समेत अस्तव्यस्त हुन सक्ने अर्थशास्त्रीले विश्लेषण गर्न थालेका छन् । कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३३०८ पुगेको छ ।

८७ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९६६४२ जना मानिस संक्रमित भएका छन् । विश्वमा कोरना भाइरसवाट संक्रमितमध्ये ५३९५३ निको भएको छ । कोरोनाबाट चीनमा सबैभन्दा बढी ३०१३ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !