९ असार २०८१, आइतबार

मुड सकारात्मक र खुशी बनाउने ७ खाना


happy mood

हाम्रो दैनिकी सधै एकै खालको हुँदैन । बेला बेलामा विभिन्न प्रकारका कठिनाइहरु हामीलाई आइपर्छ जस्ले गर्दा हामिमा निरासापन आइ नकारत्मक सोच बढन सक्छ । कहिले काहिं यस्तो पेरिसथिती आइपर्नु सामान्य नै मानिन्छ तर यसको बावजुद नकारात्म रोच्र र मनमा नैरास्यपना लामो समय रहेमा यसले मनोबैज्ञानिक असर पर्न सक्छ । यसबाट छुट्कारा पाउनको लागी दैनिक ब्यायाम वा योगा गर्ने लगायत केहि बिशेस खानाहरु खान सकिन्छ । यहाँ मुड खुशी राख्नको लागी खान सकिने ७ खाना हरु समावेस गरिएको छ ।

एभोकाडो (avocado)
avocadoएभोकडो मा पाइने रसायनले पाचन शक्ती बढाउनुको साथै प्राकृतिक हर्मोन (natural hormones) उत्पादन गरी मुड खुशी बनाउने रसायन उत्पादन गर्नको लागी सह योग गर्दछ ।

अङ्गुर (grapes)
अङ्गुर मा हाम्रो शरिर लाई अत्यन्तै फाइदा पुर्याउने मेटाबोलाईट 9 metabolite) फ्लेभोनाइड (flavonoids) हुन्छ जुन एक प्रकार को एन्टिअक्सिडेन्ट (antioxidant) हो ।उक्त एन्टिअक्सिडेन्ट ले मुड खुशी बनाउछ ।

च्याउ (mushroom)
mushroomच्याउमा भिटामिन “बि ६” (B6) पाइन्छ ,जसलाई पाइरिडोक्सिन पनि भनिन्छ । भिटामिन “बि ६” ले सेरोटोनिन र न्युरोट्रान्स मिट्र उत्पाद्न गर्छ जसले मन आनन्दित गर्दछ ।

 

 

नट् (nuts)
nutsनट अन्तर्गत काजु ,बदाम , मधेशी बदाम , पेस्ता ,ओखर आदी पर्दछन । नट मा मस्तिस्क पुस्ट राख्ने सेरोटोनिन (serotonin) पाइनुको साथै एन्टिअक्सिडेन्ट(antioxidant) र उपायोगी चिल्लो पदार्थ (fatty acid) पाइन्छ । नट दैनिक ४ वा ५ दाना मात्र सेव न गरे पनि हुन्छ । यसको सेव न गर्दा हाम्रो आयु समेत बढदछ ।

 

तिल (sesame seeds)

sesame seedsहामिले बेला बेला मा तिल को छोप हालेको अचार त खाने गरे कै छौं ।यो अत्यन्तै महत्वपुर्ण खाध्य पदार्थ हो । यसमा टाइरोसिन (tyrosine) नामक एमिनो एसिड ( amino acid) पाइन्छ ,जसले मस्तिस्कमा डोपामाइन (dopamine)को उत्पादन गर्दछ र मुड लाई स्वस्थ्य र खुशी राक्दछ ।

 

 

माछा (fish)
fishयदी यहाँहरु माम्सहार भोजन सेव न गर्नु हुन्छ भने माछा को सेवन गर्नुहोस । बिशेस गरी बगेको सफा पानी (fresh water) मा पाइने माछा जस्तै सामन (salmon) , ट्राउट (trout) , असला (asla)  मा भएको भिटमिन ” बि १२” (B12)  र फ्याटी एसिड ( fatty acid) ले मस्तिस्क लाई अत्यन्तै फाइदा पुर्याउछ ।

 

स्ट्रबेरी (strawberries)

straberryबेरी जातिका फल हरु मध्य मस्तिस्क को लागी स्ट्र बेरी सबैभन्दा उतम पाइएको छ । यसमा पाइने भिटामिन हरु जस्तै भिटामिन ए (A) , भिटामिन सि (C) , म्यानगानिज ( manganese) र अन्य मिनरल्स (minerals) ले मस्तिस्कको कोष नस्ट हुन दिदैन र मस्तिस्क सबल राख्नुको साथै मुड्लाई खुशी समेत राख्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !