१३ आश्विन २०८१, आइतबार

हामीले मुख धुँदा गर्न हुने न नहुने कामहरु


wash

विहान उठेपछि फ्रेस भएर मुख धुने बानी सबैको हुन्छ । दैनिक विहान मुख धुनु स्वास्थ्य तथा सरसफाइका दृष्टीबाट पनि राम्रो हो । तर विहान मुख धुने बेलामा कतिपयले जानेर या नजानेर गल्ती गरिरहेका हुन्छन् । जुन गल्ती स्वास्थ्यका हिसावमा हेर्दा राम्रो मानिदैन ।

गर्न हुने न नहुने कामहरु

  • सके सम्म तातो र धेरै चिसो पानीले मुख नधुनुस्, मनतातो पानीले मुख धुनु सबैभन्दा राम्रो मानिन्छ ।
  • फेसवासले धोएपनि चाहिने भन्दा बढी रगट्यो या धोयो भने पनि अनुहारको त्वचामा असर गर्छ ।
  • अनुहार धुँदा सकेसम्म सावुनको प्रयोग नगर्नुहोस् ।
  • सफा गरेपछि कडा रुमालल अनुहार पुछ्नु घातक हुन्छ त्यसैले नरम रुमाल प्रयोग गर्नुहोस् ।
  • आकर्षक बन्ने लहडमा अनुहारमा जुन पायो त्यही क्रीम प्रयोग नगर्नुहोस्, त्वचा सुख्खा नहोस भन्नका लागि सामान्य मोइस्चराइजङि क्रिम लगाउन सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !