घिउ पौष्टिक पदार्थ हो। यसलाई जुनसुकै तरिकाले खान सकिन्छ । भात, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ।शुद्ध जातका गाईभैँसीका मिसापट नगरिएको घिउले मानिसलाई बल प्रदान गर्नुका साथै आरोग्य र दीर्घायु प्राप्त हुन्छ ।
औषधी उपचार
- खानामा अरुची भएमा
- आँखाको कमजोरीमा
- कपाल दुखेमा
- जाडोले कामज्वरो आएमा
- सेतो दुवी आएमा
- ओठ फुट्ने भएमा
- आँखा धमिलो र फूलोमा
- शूल भएमा
- धेरै दीसा लागेमा(एजेन्सीको सहयोगमा)