१२ आश्विन २०८१, शनिबार

आँखा तेजिलो बनाउने खानेकुराहरु


eye

मानिसको सम्पूर्ण अंगहरुको उतिकै महत्व रहेको हुन्छ । कुनै अंगको काम कम र अर्को अंगको धेरै भन्ने हुदैन । त्यस्तैगरी आँखा मानिसको लागि महत्वपुर्ण अंग हो । जसलेगर्दा हामीले यो संसार देख्न पाइरहेका छौं । कतिपय मानिसहरुको यहि आँखाको ज्योति गुमाएर यो संसार देख्न पाइरहेका छैनन् जो अरुको साहारामा यो संसार हिडीरहेका छन् । आँखाको समस्याहरु धेरै देखा परेका हुन्छन् जसमध्ये आँखा सुक्खा हुने समस्या पनि एउटा हो । आँखा सुक्खा हुँदा आँखावाट आशु कम बग्छ । यसले गर्दा आँखा भित्रको फोहोर राम्रोसँग सफा हुन पाउदैन । आँखा सुख्खा हुनु , आँखामा खुजली हुनु, चिलाउनु , आँखामा केही विझेको महसुस हुनु जस्ता समस्या देखा परे भने बुज्नुहोस तपाइको आँखा सुक्खा भएको छ । ल्यापटप, कम्युटर, मोबाइलका कारण धेरै मानिसमा आँखाको समस्या देखिन्छ । आँखा तेजिलो बनाउन के गर्ने भन्ने प्रश्न सबैले गर्छन् । हाम्रो भोजन र खानेकुराले दृष्टि क्षमतामा पनि प्रभाव पर्छ । भिटामिन ‘सी’ र ‘ए’ धेरै मात्रामा पाइने केही खानेकुरा आँखा स्वस्थ राख्न र दृष्टि क्षमता बढाउन सहयोगी हुन्छन् । आँखा लाई तेजिलो बनाउनको लागि यी खानेकुराहरु खानुहोला जसले तपाईको आँखाको क्षमता बढाउन सहयोग गर्छ ।

१. हरियो सागसब्जी
२. सिमी
३. सुकुमेल
४. जिरा
५. अमला
६. सुप
७. फर्सी
८. तोरीको तेल
९. साल्मन
१०. अन्डा
११. हाडेबादाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !