६ मंसिर २०८१, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर, एक्कासी आइसियूमा सारियो


पूर्वराजा ज्ञानेन्द र पूर्वरानी कोमल

१६ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ । स्रोतका अनुसार पूर्वरानी शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा शाह र उनकी पत्नी कोमलको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !