१५ असार २०८१, शनिबार

डन्डीफोरवाट जोगिनको लागि यी कुराहरु खानुहोला


Pimples डन्डीफोर

विशेषगरी डण्डीफोर १२, १३ वर्षदेखि ३०, ३५ वर्षसम्म उमेरमा कुनै पनि बेला धेरै किसिमका आउने गर्छ । यो उमेरका वृद्धिसंगै हर्मोन एडर्नल ग्ल्याण्ड्समा हुने हर्मोनका कारण आयल ग्ल्याण्ड्सलाई स्टीमुलेट गरेपछि यस्तो परिवर्तन आउँछ ।

आफ्नो मुहार सुन्दर र आकर्षक बनाउने चाहना कसलाई नहोलारा ? तर, सुन्दर र चम्किलो छाला भन्ने वित्तिकै कहाँ बनाउन सकिन्छ  । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोर र दागहरुले त अनुहारलाई कुरुप नै बनाइदिन्छ । त्यसैले डन्डीफोरवाट जोगिनको लागि यी कुराहरु खानुहोला ।

१.  मह

Honey

 

 

 

 

 

 

 

 

 

 

 

 

 

२. केरा

kola

 

 

 

 

 

 

 

 

 

 

 

३. कागती

lemon

 

 

 

 

 

 

 

 

 

 

 

 

४. बरफ

 

ice

 

 

 

 

 

 

 

 

 

 

 

 

 

५. लसुन

 

lasun

 

 

 

 

 

 

 

 

 

 

 

 

 

६ . मेवा

papaya

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !