७ मंसिर २०८१, शुक्रबार

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?


सीता दाहाल फाइल फोटो

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीता दाहाललाई मेडीसिटी अस्पताल भर्ना गरेको स्रोतले बतायो ।

बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !