३० कार्तिक २०८१, शुक्रबार

उपचारको लागि ओली बैंकक जाने


kp oli

२१ पुस, काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणको लागि बैंकक जाने भएका छन् । ओलीको स्वास्थ्य उपचारमा संलग्न प्रा. डा. दिब्यासिंह शाहका अनुसार ओली पुस २६ गते बैंकक जान लागेका हुन् ।

ओलीले केहि वर्षदेखि बैंककको एक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण हुँदै आएको छ । त्यहि ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । केही दिनअघि उनी झाडापखालाले समेत बिरामी भएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !