८ पुस २०८१, सोमबार

सजिलै सुगर कम गर्न सकिने घरेलु उपायहरु


सुगर रोग आधुनिक जीवनशैलीको समस्या बन्दै गएको छ । अहिले प्रयोग भइरहेका विषादी युक्त खानाले सुगर रोगी दिन प्रतिदिन बढिरहेका छन् । सुगर कन्ट्रोल गर्ने समस्या अहिले धेरै जसोलाई छ । तर कमैलाई मात्रा थाहा हुन सक्छ की सुगर सजिलो गरि कन्ट्रोल गर्न सकिने एउटा उपाय भनेको भाङ्ग पनि हो । अरु विभिन्न रोगहरुको लागि औषधी बने जस्ती सुगरको लागि पनि यो उपयोगी हुन सक्छ।

भाङ्गको एउटा पातलाई धोएर खाली पेटमा हरेक दिन खानाले त्यो सुगर रोगको लागि औषधी हुन सक्छ । भाङ्ग संगै एउटा बदाम पनि खानुपर्छ । भाङ्ग र बदाम खाइसकेपछि १० मिनेट जति शारीरिक अभ्यास पनि गर्नुपर्छ । भाङ्ग पूर्ण औषधी नभएर सुगर कन्ट्रोल गर्ने घरेलु उपचार विधि हो । त्यसैले डाक्टरले दिएको औषधीलाई पनि नछोडेर भाङ्गको प्रयोग गर्नुपर्छ । यसरि औषधीको रुपमा भाङ्गको प्रयोग गर्ने हो भने, छोटो समयमा नै सुगर कन्ट्रोल गर्न सकिन्छ । -एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !