१५ असार २०८१, शनिबार

दुई-दुई चोटी तताएर खान नहुने खानाहरु


rice

खाना मानिसको लागि नभई नहुने एक पक्ष हो । जसले गर्दा मानिसको हरेक कार्यहरु गर्नको लागि शक्ति प्रधान गर्दछ । कतिपय व्यक्तिहरुले बासी खाना खानको लागि तताएर खाने गरिन्छ । तर यसरी तताएर खाँदा आफ्नो शरीरमा कस्तो असर पर्छ भन्ने कुरा थाहाँ हुँदैन । बासी अथवा चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि खराव हुन सक्छ । खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभई कतिपय अवस्थामा रासायनिक प्रतिक्रियासमेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् ।

  • खानाहरु

पालक 

सलगम

अण्डा

मसरुम

चिकेन 

आलु 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !