३ आश्विन २०८१, बिहीबार

नेपाल भ्रमण बर्ष २०२० को बैठक सुरु


नेपाल घुम्न

९ मंसिर, काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिको ५ औँ बैठक आज सुरु भएको छ । पर्यटन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुरु भएको छ ।

उक्त ५ औँ बैठकमा सुरक्षा ब्यबस्था ,कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भैरहेको छ । साथै बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त भएका पदाधिकारीलाई स्वागत गरिने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !