८ मंसिर २०८१, शनिबार

अम्बाको पातको फाइदाहरु


एजेन्सी, अम्बाको पातले आयुर्वेदको काम गर्छ । अम्बाको पात सेवन मानव स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले दर्जनौं रोग निको पार्न सकारात्मक भूमिका खेल्छ ।
फाइदाहरु
मोटोपनालाई कम गराउन सहयोग गर्छ ।
मुखभित्रको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्छ ।
अनुहारमा भएका डण्डीफोर हटाउन मदत गर्छ ।
कलेजोलाई पनि राम्रो बनाउँछ ।
पाचन प्रणालीलाई व्यवस्थित गर्छ ।
छाला र कपाललाई मजबुत बनाउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !